जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लाग्यो

विकल्प न्युज काठमाडौं ,साउन २८ गते् । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप … Continue reading जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लाग्यो